अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

जेपी नड्डा भाजपाका नयाँ अध्यक्ष चयन

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:४० मा प्रकाशित

भारतीय जनता पार्टीका कार्यबाहक अध्यक्ष जेपी नड्डा सोमबारदेखि उक्त दलका अध्यक्ष बन्नुभएको छ । उहाँ अमित शाहलाई विस्थापित गर्दै भाजपाका अध्यक्ष बन्नुभएको हो ।

अमित शाह गृहमन्त्री बनेपछि नड्डाले भाजपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । नड्डालाई अध्यक्ष पदका लाथि पूर्वअध्यक्षहरु अमित शाह, राजनाथ सिंह र नीतिन गडकरीले प्रस्ताव गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू