अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

बाढी र पहिरोबाट ब्राजिलमा ६ को मृत्यु

बिआरटीनेपाल २०७६ माघ ६ गते ७:३३ मा प्रकाशित

मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले जनाएको छ । सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरुलगायत बग्ने पानी सतह थियो ।

कोन्हा र अल्फ्रेडो चाभेस शहरमातीन तीन(तीन व्यक्तिको मृत्यु भएको बताइएको छ । पीडित मध्ये दुइ वृद्ध व्यक्ति भएको र उनीहरुको घर पहिरोले पुरिएपछि मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू