अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

वायुसेवा निगमका अध्यक्ष खरेलद्धारा पदबाट राजिनामा

बिआरटीनेपाल २०७६ माघ ५ गते ७:२८ मा प्रकाशित

नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिनु भएको छ । खरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आज मन्त्रालयमा भेटेर राजीनामा बुझाउनु भएको हो ।

निगमको बढ्दो घाटा, हालसालै किनिएका वाइडबडी विमानका लागि उपयुक्त गन्तव्य खोज्न नसक्नु लगायतका कारणले अध्यक्ष खरेलमाथि दबाब थियो । निगमले जापानको ओशाका उडान शुरू गरेपनि निरन्तर घाटामा उडिरहेको अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू