अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

रियाल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

बिआरटीनेपाल २०७६ पुष २४ गते ८:३६ मा प्रकाशित

भ्यालेन्सियालाई हराउँदै रियाल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराती साउदी अरेवियामा भएको सेमिफाइनल खेलमा रियाल मड्रिड ३–१ ले विजयी भयो ।

रियालको जितमा टोनी क्रुज, इस्को र लुका मोड्रिचले एक एक गोल गरे । इन्ज्युरी समयको दोस्रो मिनेटमा भ्यालेन्सियाका डानी पारेयोले पेनाल्टीमार्फत एक सान्तोना गोल फर्काए ।

उपाधिका लागि रियालले अब बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । स्पेसिन सुपर कप फुटबलको दोस्रो सेमीफाईनल खेल आज राती हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू