अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

लन्डनमा छायाङ्कन गरिएको सुजन र स्मृति ‘तिम्रो चञ्चले चुलबुले’ रिलिज

बिआरटीनेपाल २०७६ पुष २० गते ९:३९ मा प्रकाशित

पप गायक सुजन ढकाल र गायिका स्मृति पोखरेलको स्वरमा रहेको गीत ‘तिम्रो चञ्चले चुलबुले’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुजनकै शब्द र सङ्गीत रहेको गीतमा सन्दीप कार्कीको सगीत संयोजन रहेको छ ।

लन्डनको रमणीय स्थलहरूमा छायाङ्कन गरिएको गीतको म्युजिक भिडियोमा हट मोडेल नायिका एवम् गायिका स्मृति पोखरेल र कुमुद पन्त फिचर्ड छन् । गुणदेव घिमिरेको क्यामेरा र माधव बेल बासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदको निर्देशन रहेको छ ।गायिका स्मृतिको यसअघि धेरै गीतहरूको विदेशका धेरै ठाउँहरूमा सुट गरिएको म्युजिक भिडियोहरु आइसकेका छन् भने पप गायक सुजन ढकालको डेप्थ एल्बमको साथै धेरै गीतहरू बजारमा आइसकेका छन् । ‘तिम्रो चञ्चले चुलबुले’भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युब मार्फत रिलिज गरिएको हो ।

पप गायक सुजन ढकालको नयाँ गीत ‘तिम्रो चञ्चले चुलबुले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुजनकै शब्द र सङ्गीत रहेको गीतमा गायिका स्मृति पोखरेलले उनलाई स्वरमा साथ दिएकी छिन ।

लन्डनको रमणीय स्थलहरूमा छायाङ्कन गरिएको गीतको म्युजिक भिडियोमा हट मोडेल नायिका एवम् गायिका स्मृति पोखरेल र कुमुद पन्त फिचर्ड छन्। गुणदेव घिमिरेको क्यामेरा र माधव बेल बासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदको निर्देशन रहेको छ ।गायिका स्मृतिको यसअघि धेरै गीतहरूको विदेशका धेरै ठाउँहरूमा सुट गरिएको म्युजिक भिडियोहरु आइसकेका छन् भने पप गायक सुजन ढकालको डेप्थ एल्बमको साथै धेरै गीतहरू बजारमा आइसकेका छन् । ‘तिम्रो चञ्चले चुलबुले’ भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युब मार्फत रिलिज गरिएको हो ।

प्रतिक्रिया