अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

अमेरिकाको लुजियानामा विमान दुर्घटना, पाँचजनाको मृत्यु

बिआरटीनेपाल २०७६ पुष १३ गते ६:५४ मा प्रकाशित

अमेरिकाको लुजियानामा विमान दुर्घना हुँदा ५ जनाको मृत्यु भएको छ । लुजियानाको लाफायेत्तेमा रहेको वालमार्ट सुपरमार्केट नजिकै विमान दुर्घटना भएको हो ।

विमानमा रहेका एकजना भने जीवित रहन सफल भएका छन् । दुर्घटनाग्रस्त भएर खसेको विमान कारसँग ठोक्किएको थियो । कारका ड्राइभर घाइते भएका छन् । अरु दुईजना पनि घाइते भएका छन् ।

दुर्घटना लगत्तै वालमार्ट सुपरमार्केट खाली गरिएको थियो। मृत्यु हुनेमा एकजना पत्रकार रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू