अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

पदलाई पैसा कमाउने माध्यम बनाउने जमात बढ्यो – नेता नेपाल

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:१७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीका नेता, कार्यकर्ताले सेवा, त्याग र बलिदानको भावना भुल्दै गएको बताउनुभएको छ । मोरङको बेलबारीमा वत्तृचित्र सार्वजनिकीकरण कार्यक्रममा उहाँले पार्टी एक भएको अहिलेको अबस्थामा पनि पदलाई पैसा कमाउने माध्यम बनाउने जमात बढ्दै गएको आरोप लगाउनुभयो ।

नेकपा नेता नेपालले इतिहास बदल्ने योद्धाको त्याग र समर्पणलाई कहिलै भुल्न नुहने भन्दै उनीहरुको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउनु उल्लेखनीय काम भएको पनि बताउनुभयो । कवि अनिल पौडेलद्वारा निर्मित वृत्तचित्रमा तत्कालिन अबस्थामा मोरङ मालेको संगठन विस्तारदेखि पहिलो जिल्ला अधिवेशन गरिएको टाँडीस्थित एउटा घरको कथा समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू