अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

जमैकाकी सुन्दरी टोनीलाई मिस वर्ल्डको उपाधि

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ६:१२ मा प्रकाशित

जमैकाकी सुन्दरी टोनी एन सिंहले यस वर्षको मिस वर्ल्डको उपाधि जितेकी छन्। शनिबार राति भएको अन्तिम प्रतिष्पर्धामा टोनीले उपाधि जितेकी हुन्।

प्रतियोगितामा विश्वका १११ देशका सुन्दरीले प्रतिष्पर्धा गरेका थिए। लण्डनमा आयोजना भएको यस वर्षको मिस वर्ल्डकी फस्ट रनर अप फ्रान्सकी ओफेलो मेजिनो भइन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू