अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

शिक्षा नीति सार्वजनिक, निजी विद्यालयलाई नियमन मात्र गरिने

बिआरटीनेपाल २०७६ मंसिर २५ गते ६:०८ मा प्रकाशित

सरकारले राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी ८० पृष्ठको नीति सार्वजनिक गरेको हो

तर उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयलगायतका सन्दर्भमा दिएका महत्वपूर्ण सुझाव नै समावेश गरिएको छैन । निजी विद्यालयलाई नियमन गर्ने भन्ने मात्र उल्लेख छ ।

शिक्षामन्त्रीकै नेतृत्वमा बसेको आयोगले निजी विद्यालयलाई गुठी अन्तर्गत ल्याउने र सेवामूलक बनाउन सुझाव दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू