अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि अस्पतालमा

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ६:५२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न ग्राण्डी अस्पताल जानुभएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरे लगतै उहाँ अस्पताल डयलासिसको लागि अस्पताल जनाुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँ नियमित डायलासिसका लागि अस्पताल जानु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू