अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

साग – पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीलाई स्वर्ण

बिआरटीनेपाल २०७६ मंसिर २० गते ३:४० मा प्रकाशित

१३ औं साग अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । उनले निर्धा्रित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पार गर्दै स्वर्ण पदकलाई आफ्नो पोल्टोमा पार्न सफल भए ।

योसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ३९ पुगेको छ। उक्त दौडमा भारतका सुनिल दावाले रजत जिते। यस्तै, नेपालका हरि रिमालले कांस्य जितेका छन् । ।रिमालले उक्त दूरी १४ मिनेट ५७.०५ सेकेन्डमा पार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू