अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६ | Colorodo: 08:21

दुई सय तीन वर्षमा बेलायतले पठायो पहिलो महिला राजदूत

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ६:४९ मा प्रकाशित

नेपालसँग दैत्य सम्बन्ध कायम भएको दुई सय तीन वर्षपछि बेलायतले पहिलोपटक नेपालका लागि महिला राजदूत पठाएको छ।

बेलायतले पहिलोपटक नेपालमा निकोला पोलिट्लाई महिला राजदूतको जिम्मेवारी दिएको हो। पोलिट्ले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । ट्वीट गर्दै पोलिट्ले नेपालका लागि बेलायतका तर्फबाट पहिलो महिला राजदूत हुन पाएकोमा गर्व लागेको बताउनुभएको छ ।

नेपालका लागि अहिले चीनबाट पनि हउ यान्छी महिला राजदूत हुनुहुन्छ । यसअघि अमेरिकाबाट पनि नेपालका लागि महिला राजदूत थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू