अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

भारत छत्तीसगढमा प्रहरीबीच गोली चल्दा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ६:४६ मा प्रकाशित

भारतको छत्तीसगढ़मा प्रहरीबीच गोली चल्दा ६ जनाको मृत्यु भएको छ । छत्तीसगढमा माओवादी प्रभावित नारायणपुर जिल्लामा भारत–तिब्बत सीमा प्रहरी बलको क्याम्पमा आपसी गोली चल्दा ६ जना सैनिकको मृत्यु भएको प्रहरी उपरिक्षक मोहित गर्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान जिल्लाको कड़ेनार क्षेत्र स्थित एक क्याम्पमा प्रहरी जवानबीच गोली चल्दा ६ जना घाइते भएका छन् । घटनाको बारेमा अनुसन्धान सुरु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू