अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 17:44

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ३:१९ मा प्रकाशित

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मंसिर २६ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेसले जनाएको छ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू