अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

एकै दिन सुनको मूल्य तोलामा ८०० बढ्यो

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ३:०७ मा प्रकाशित

बुधबार सुनको मूल्य रु ८०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७२ हजार २०० मा कारोबार भएको छ । मंगलबार छापावाल सुन तोलामा ७१ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन ७१ हजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु १५ बढेर ८६५ मा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू