अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

सत्ताको मोहले राष्ट्रियता माथि सौदाबाजी – जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी

बिआरटीनेपाल २०७६ मंसिर १७ गते ६:५७ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरुले सत्तामा पुग्न राष्ट्रियता माथि सौदाबाजी गरेको आरोप लगाउनुभएको छ । कालापानी रक्षाका लागि राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमले शुरु गरेको अभियानको समापनमा बोल्दै उहाँले भारतले नेपाली भूमी माथी अतिक्रमण गर्दा समेत राजनीतिक दलले सत्ताको प्रलोभनका कारण प्रतिवाद नगरेको आरोप लगाउनुभयो ।

७० वर्ष अघि नै भारतीय सेना नेपाली भूमीमा आएर बसे पनि राजनीतिक दलहरुले हटाउन पहल नगर्दा कालापानी, लिपुलेकलाई भारतले आफ्नो नक्सामा पारेको अध्यक्ष केसीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू