अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

सल्यानको कुमाखमा नेकपाका उम्मेद्वार विजयी

बिआरटीनेपाल २०७६ मंसिर १४ गते ८:२८ मा प्रकाशित

सल्यानको कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी हुनुभएको छ । ज्वालाले ७ सय ९२ मत प्राप्त गर्दै विजय हाँसिल गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार खड्क बहादुर बोहरा २ सय ५१ ल्याउनुभयो । जम्मा ११ सय २४ मत खसेकोमा ६० मत बद्दर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू