अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

देशको पश्चिमी तथा पहाडी भागमा सामान्य बदली हुने

बिआरटीनेपाल २०७६ मंसिर १३ गते २:०४ मा प्रकाशित

देशको पश्चिमी र मध्य पहाडि भू–भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी पहाडि भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पश्चिमी हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तै, शनिवार राति देशका पहाडि भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडि भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति, देशको पहाडि भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आईतवार देशको पहाडि भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, राति देशको पहाडि भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू