अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी

बिआरटीनेपाल २०७६ मंसिर ८ गते १९:३९ मा प्रकाशित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ७ औँ केन्द्रीय महाधिवेशनमा अध्यक्षमा रमेश बिजी निर्वाचित भएका छन् । उनले विष्णु खत्रीलाई ३९ मतले पछि पार्द विजयी भए । बिजिले ५ सय ८५ मत ल्याए भने खत्रीले ५ सय ४५ मत प्राप्त गरे ।

त्यसै गरी कोषाध्यक्षमा राजु ढकाल विजयी भएका छन् । उनले तारापती सुबेदीलाई हराए । ढकालले ७ सय ३७ मत प्राप्त गरे भने सुबेदीले ३ सय ७२ मत ल्याए ।

प्रतिक्रिया