अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

सुपुष्पा अभिनीत ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७६ मंसिर ७ गते ९:०१ मा प्रकाशित

काठमाडौँ, मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनीत म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ ।

सङ्गीता श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाङ्कन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।  गीत जति राम्रो छ गीतको पनि त्यतिकै राम्रो बनेको छ । गीतमा आफ्नो मायालुको रूपको वर्णन गरिएको छ ।

प्रतिक्रिया