अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४६ | Colorodo: 02:01

पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

बिआरटीनेपाल २०७६ मंसिर ४ गते ११:३८ मा प्रकाशित

काठमाडौँ, नेकपाले केपी शर्मा ओलीलाई नै पाँच वर्षसम्म प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बुधवार बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । त्यस्तै, बैठकले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । पार्टीको यस निर्णयअनुसार यो सांसद रहँदासम्म ओली नै प्रधानमन्त्री रहनेछन् भने पार्टीको अध्यक्ष तथा अन्य गतिविधि प्रचण्डको नेतृत्वमा हुने स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू