अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 17:44

राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन पेश

बिआरटीनेपाल २०७६ मंसिर २ गते ८:३७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुइ आयोगले आज एकैदिन आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझा र मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित एक समारोहमा विच प्रतिवेदन पेश गर्नुभएको हो ।

नेपालको संविधानको धारा दुइ सय ९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष दत्तले प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव डाक्टर हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू