अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

मुक्तक

तीर्थराज अधिकारी २०७६ कार्तिक २७ गते ११:०१ मा प्रकाशित

तिम्रा हर उमङ्गमा साझा बनाए हुन्छ
सुमधुर मन भित्रको राजा बनाए हुन्छ
अन्त कतै मिल्दैन भने मलाई प्रिय!
तिमी बस्ने घरको दरबाजा बनाए हुन्छ।