अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

पिपुल्स म्यागेजिन – कामुक पुरुषको उपाधि गायक जोन लिजेन्डलाई

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:३१ मा प्रकाशित

गायक जोन लिजेन्डले पिपुल्स म्यागजिनको ‘सेक्सीयस्ट म्यान अलाइभ’ को उपाधि पनि हात पारेका छन् । पहिलो गीत ‘गेट लिफ्टेड’ बाट २००६ मा पहिलो ग्रामी अवार्ड पश्चात नै उनको स्वरका कारण स्टारडम बढ्दै गएको थियो ।

लिजेन्ड पिपुल्सको कामुक पुरुष उपाधि पाउने ३४ औं व्यतिm हुन् । यो उपाधिबाट पहिलो पटक २९ वर्षको उमेरमा मेल जिब्सन सम्मानित भएका थिए ।

उनले गत वर्षका सोही उपाधिका विजेता इड्रिस एल्बालाई पछि पार्दै यो वर्षको काुमक पुरुषको उपाधि हासिल गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू