अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने भाईरल अघोरी बाबा बिजय केसी र उनकी श्रीमती पक्राउ

बिआरटीनेपाल २०७६ कार्तिक २५ गते ७:०१ मा प्रकाशित

सामाजिक सञ्जालमा भाइरल भएका अघोरी बाबा भनेर चिनिने विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको हो । पाण्डेविरुद्ध अमेरिका लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा आइतबार बौद्ध प्रहरीमा एक महिलाले उजुरी गरेकी थिईन् ।

सोमबार बाबासहित उनकी पत्नीलाई महानगरीय प्रहरी वृत्त बौद्धले पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू