अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

स्पेनिस ला– लिगा, ग्रानडाले बार्सिलोनालाई पछि पारेर शीर्ष स्थानमा उक्लने मौका गुमायो

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते ९:२६ मा प्रकाशित

स्पेनिस ला लिगमा ग्रानडाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। बिहीबार राति भएको खेलमा गेटाफेसँग ३–१ गोलले पराजित भएसँगै ग्रानडाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो।

लिगमा शीर्ष स्थानको बार्सिलोनाको १० खेलबाट २२ अंक छ। दोस्रो स्थानको रियल म्याड्रिडको २१ र तेस्रो स्थानमा झरेको ग्रानडाको २० अंक छ। बिहीबार गेटाफेलाई हराएको भए ग्रानडा २३ अंकसहित शीर्ष स्थानमा उक्लिने थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू