अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४३ | Colorodo: 20:58

उपल्लो डोल्पाबाट २ जर्मन नागरिकको उद्धार

बिआरटीनेपाल २०७६ कार्तिक ९ गते ८:२९ मा प्रकाशित

उपल्लो डोल्पामा लेक लागेर बिरामी भएका २ जना जर्मन नागरिकलाई उद्धार गरिएको छ ।

माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा पर्ने सुला तथा मुकोट ताल पुगेर लेक लागेका कारण बिरामी भएका २ जना जर्मन नागरिकलाई उद्धार गरिएको हो ।

शनिवार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू