अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६ | Colorodo: 09:31

जापानमा बाढी, कम्तीमा १० जनाको मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक ९ गते ८:२० मा प्रकाशित

जापानको पूर्वी र उत्तरपूर्वी क्षेत्रमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । वर्षा र पहिरोले चिवा र फुकुसुवा प्रान्तलाई बढी असर पारेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

जापानमा गएको हप्तामात्र शक्तिशाली समुद्री आँधीका कारण ८० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू