अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ९:०५ मा प्रकाशित

सुनको मूल्य शुक्रबार बढेको छ । बिहीबार ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी आज तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू