अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:२५ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी जारी भएको छ। ज्यान मार्ने मुद्दामा दोलखाका सांसद गुरुङलाई जिल्ला अदालत काठमाडौंको आदेशमा प्रहरीले पक्राउ पुर्जीकोे म्याद तामेल गरेको हो।

यसअघि, वीरध्वज खड्काले गुरुङविरुद्ध जाहेरी दिएका थिए। स्थानीय निर्वाचनको बेला खड्का माथी आक्रमण भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू