अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

सुनको मूल्य तोलामा ७ सय बढ्यो

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:५२ मा प्रकाशित

सुनको मूल्य दशै सकिएसँगै लगातार घटेपनि मंगलबार भने सुनको मूल्य बढेको छ। आज छापावाला सुनको मूल्य तोलामा ७ सयले बढेको हो। हिजो ७० हजारमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै‚ तेजाबी सुनको मूल्य ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू