अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

भारतमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट, १० जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असोज २७ गते ८:४२ मा प्रकाशित

भारतको उत्तर प्रदेशमा सोमबार खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको हो ।

विस्फोटका कारण उक्त दुईतले घर भत्किएको छ । ठूलो विस्फोटपछि उक्त घरमा आगो लागेको स्थानीयले बताएका छन् । राज्य सरकारले मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू