अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

सुन प्रतितोला ७० हजार १ सय रुपैयाँ कायम

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:२१ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुन प्रतितोला ७० हजार एक सय र तेजावी सुन प्रतितोला ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरेको छ । शुक्रबार प्रतितोला ७० हजार चारसय रुपैयाँ रहेको सुन आइतबार तोलामा ३ सय रुपैयाँ घटेर ७० हजार १ सय रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला ८ सय ४५ रुपैयाँ रहेको चाँदी आइतबार पनि सोही मूल्य कायम रहेको छ ।

प्रतिक्रिया