अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न चिनले सहयोग गर्छ: राष्ट्रपति सी

बिआरटीनेपाल २०७६ असोज २५ गते १०:३० मा प्रकाशित

काठमाडौँ — नेपालको दुई दिने भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिवार साँझ एक विशेष समारोह बिच सोल्टी होटेलमा आयोजित कार्यक्रममा बोल्दै नेपाल भ्रमण वर्ष २०२० मा चिनियाँ नागरिकहरूलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू