अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

मुलुकको आवश्यकतालाई हेरेर चीनसँग सम्झौता–डा. महत

बिआरटीनेपाल २०७६ असोज २२ गते ८:३८ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकतालाई हेरेर चीनसँग सम्झौता गर्न सरकारलाई सुझाव दिनुभएको छ । चिनियाँ राष्ट्रपति सीको नेपालमा हुन लागेको भ्रमणको स्वागत गर्दै महतले यस्तो सुझाव दिनुभएको हो ।

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै महतले नेपालले कुनै पनि मुलुकसँग ऋण सहायता लिँदा विश्व बैंक, एसियाली विकास बैंकको भन्दा कम ब्याजदरमा लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू