अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

सुनको मुल्य आठ सय रुपैयाँले घट्यो

बिआरटीनेपाल २०७६ असोज १४ गते ११:०७ मा प्रकाशित

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर ६९ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर ६८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू