अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

घट्यो सुनचाँदीको भाउ

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:३६ मा प्रकाशित

साताको अन्तिम दिन आज पनि सुनको भाउ घटेको छ । बिहिबार तोलामा एक हजारले घटेको छापावाल सुन शुक्रबार २ सयले घटेर प्रतितोला ७० हजार ८ सयमा कारोवार भइरहेको सुनचाँदी व्यवसाही महासंघले बताएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ७० हजार ५ सयमा कारोवार भइरहेको छ । यसैगरी आज चाँदी प्रतितोला ५ रुपैंयाले घटेर प्रतितोला ८६० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू