अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

सुनको मुल्य निरन्तर बढ्यो

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:२१ मा प्रकाशित

नेपाली बजारमा सुनको मुल्य निरन्तर बढेको छ । बुधवार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । महासँघका अनुसार, बुधबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू