अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

राष्ट्रिय क्रिकेट टिम बुधवार सिंगापुर जाने

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:३७ मा प्रकाशित

सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि त्यसतर्फ जाने भएको छ । नेपाली टोली भोली राति १० ः १५ बजे सिल्क एयरबाट सिंगापुर जान लागेको हो ।

प्रतियोगिताको लागि नेपालले गत बिहिबार नै १५ सदस्सीय टिमको घोषणा गरिसकेको छ । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू