अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

भ्रष्टाचारविरुद्ध नेपालका लागि नेपाली अभियानद्वारा काठमाडौँमा प्रदर्शन

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:४१ मा प्रकाशित

नेपालका लागि नेपाली अभियानले भ्रष्टाचारको विरोधमा काठमाडौँमा प्रदर्शन गरेको छ । एनसेलको कर घोटाला, वाइडबडीकाण्ड लगायतका अन्य ठूला भ्रष्टाचारमा सत्तापक्ष संलग्न भएको भन्दै अभियानले प्रदर्शन गरेको हो ।

काठमाडौैँको माइतीघरबाट नयाँबानेश्वरसम्म भएको प्रदर्शनमा सहभागीहरुले भ्रष्टाचार विरोधी नारा लगाएका थिए । प्रदर्शनकारीले ‘एक घर एक भ्रष्टाचार विरोधी अभियन्ता’ लेखिएको ब्यानर बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू