अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

रुपन्देहीमा १ जनाको गोली हानी हत्या, ५ लाख लुटियो

बिआरटीनेपाल २०७६ भदौ २९ गते १०:१६ मा प्रकाशित

रुपन्देहीको रोहिणी गाउँपालिकामा बैंकबाट रकम लिएर घर जाँदै गरेका एक व्यक्तिको गोली हानी हत्या भएको छ । ओमसतीया गाउँपालिका वडा नम्बर ५ का महेन्द्र कुर्मीको आइतबार दिउँसो गोली हानी हत्या भएको हो ।

भैरहवा स्थित हिमालयन बैंकबाट रकम लिएर लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गरेका कुर्मीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधई क्षेत्रमा गोली हत्या भएको प्रहरीले जनाएको छ । हत्याराले कुर्मीसँगको ५ लाख रुपैयाँ लुटेका छन् । हत्याराको खोजी भइररहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू