अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४ | Colorodo: 17:09

अमेरिकाको टेक्ससमा चट्याङ लागेर २३ गाई मरे

बिआरटीनेपाल २०७६ भदौ २८ गते ०:०७ मा प्रकाशित

अमेरिकाको टेक्सासमा चट्याङ लागेर २३ वटा गाईको मृत्यु भएको छ । केही दिनअघि मात्रै यो घटना घटेको हो ।

मेट्रो यूकेको अनुसार, १५ वटा गाई र ८ वटा तीनका बच्चाहरुको मृत्यु भएको छ । मृत गाईहरुको भिडियो बबी उडी नामको एक व्यक्तिले खिचेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू