अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१८ | Colorodo: 02:33

गुण्डा नाईके साजन गुरुङ माथि गोली प्रहार

बिआरटीनेपाल २०७६ भदौ २७ गते १०:१० मा प्रकाशित

गुण्डा नाईके साजन गुरुङमाथि गोली प्रहार भएको छ । काठमाडौंको बालाजु गोलढुंगामा उनीमाथि प्रहरीले गोली चलाएको हो । गुण्डा नाइकेको आरोप लगाइएका साजन गुरुङलाई पक्राउ गर्ने क्रममा गोली चलाएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिनुयो ।

ढकालका अनुसार गोली लागेका गुरुङलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ । सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले फायर गरेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू