अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

एनसेल फैसला अध्ययन गर्न समिति गठन

बिआरटीनेपाल २०७६ भदौ २५ गते १:५९ मा प्रकाशित

एनसेल कर छली प्रकरणमा अदालतबाट भएक फैसला अध्ययन गर्न समिति गठन भएको छ । फैसाला अध्ययन गर्न नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा गोपालचन्द्र घिमिरे, डा.चन्द्रकान्त ज्ञवाली, रविनारायण खनाल, रुद्रप्रसाद पोखरेल रहनु भएको छ । समितिलाई फैसला अध्ययन गरेर त्यसबारे प्रतिवेदन तयार पार्न जिम्मेवारी दिइएको छ । एनसेलको कर छली प्रकरणमा अदालतले गरेको फैसलाको आलोचना हुँदै आएको छ । सांसदहरुले समेत फैसलाबारे छानविन माग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू