अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

दक्षिण अमेरिकाममा डुंगा आगलागीमा ८ जनाको मृत्यु, २६ अझै बेपत्ता

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:१५ मा प्रकाशित

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको सान्ता क्रुज आइल्यान्डमा डुंगामा आगलागी हुँदा ८ जनाको मृत्यु हुुनुका साथै दुई दर्जनभन्दा बढी हराएका छन् । शव सोमबार बाहिर निकालिए पनि उनीहरुको परिचय भने खुलेको छैन । उक्त डुंगामा ३९ जना चढेका थिए । घटना सोमबार विहान ३ः१५मा भएको थियो ।

डुंगामा ३३ यात्रु र ६ जना क्रु सदस्य रहेको कोस्ट गार्ड क्याप्टेन मोनिका रोचेस्टरले जनाएकी छन् । २६ जना मानिस हराइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू