अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

आँधीका कारण बहमासमा कम्तिमा ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ भदौ १६ गते २२:१५ मा प्रकाशित

बहमासमा आँधी डोरिएनका कारण कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री हुबर्ट मिन्निजले सो मृत्युको पुष्टी गरेका छन् । १३ हजार घर क्षति भएको इन्टरनेसनल रेडक्रसले जनाएको छ । डोरिएन दोस्रो सबैभन्दा कडा एटलान्टिक आँधी हो जुन निकै खतरनाक मानिएको छ ।

बहमास अमेरिकाको फ्लोरिडासँग सीमा जोडिएको छ । अमेरिकाको फ्लोरिडा क्षेत्रमा सतर्कता अपनाउनुका साथै केही राज्यमा आपतकाल घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू