अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२२ | Colorodo: 17:37

नेपालमा सुनको मूल्य स्थिर

बिआरटीनेपाल २०७६ भदौ १६ गते ६:०१ मा प्रकाशित

हिन्दु नारीहरुको विशेष चाड हरितालीका तीजको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमवार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार तेजावी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू