अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

खुलामञ्चमा गौरा पर्व मनाईयो

बिआरटीनेपाल २०७६ भदौ ६ गते ९:५६ मा प्रकाशित

गौरा पर्वका अवसरमा राजधानीमा बस्दै आएका सुदूरपश्चिम प्रदेशवासीले शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेका छन् ।

कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो । गौरा पर्वलाई आफन्तजनसँग भेटघाटको पर्वकारुपमा लिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू