अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

समलिङ्गी समाजले मनायो गाईजात्रा

बिआरटीनेपाल २०७६ साउन ३१ गते ७:४२ मा प्रकाशित

समलिङ्गी समाजले शुक्रबार काठमाडौँमा गाईजात्रा मनाएको छ। समान अधिकारको माग गर्दै ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा उनीहरुले गाईजात्रा मनाएका हुन्।

काठमाडौँको ठमेल वसन्तपुर हुँदै टुँडिखेलसम्म र्याली निकालिएको थियो । र्यालीमा समलिङ्गी तेस्रोलिङ्गी सहभागीहरुले विभिन्न जातजातीको पहिरन तथा भेषभूषा झल्कने पहिरन लगाएका थिए । लैङ्गिक समानताको लागि भन्दै सोसाईटीले हरेक बर्ष गाइजात्राको दिन बिशेष कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू