अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

विजय लामा र बेनिशा हमाल फिचर दीप श्रेष्ठको स्वरमा ”छोरी” सार्वजनिक [भिडियो ]

बिआरटीनेपाल २०७६ साउन ३० गते १२:३७ मा प्रकाशित

चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ”छोरी” को म्युजिक भिडियो सार्वजनिक भएको छ। मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सङ्गीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा र नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन् भने भिडियोमा उत्सव दाहालको क्यामेरा ,विकास दाहालको सम्पादन र युवराज बाइवाको निर्देशन रहेको छ भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

सेलिब्रिटी पाइलट क्याप्टेन विजय लामा ,नायिका बेनिशा हमाल र मैशा पुन थापा अभिनीत वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘छोरी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सङ्गीत रहेको गीतको म्युजिक भिडियोमा भिडियोमा उत्सव दाहालको क्यामेरा ,विकास दाहालको सम्पादन र युवराज बाइवाको निर्देशन रहेको छ । भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू